Rule 12
उम्मेदवारको नामावली प्रकाशन
प्रत्येक विज्ञापनको लागि दरखास्त फाराम दिने नियम ७ को उपनियम (३) बमोजिमको म्याद समेत समाप्त भएपछि आयोगले दरखास्त फाराम स्वीकृत भएका सबै उम्मेदवारहरूको नामावली सूचना पाटीमा प्रकाशन गर्नु पर्नेछ ।
लोक सेवा आयोग नियमावली, २०६७
Chapter - 4
Rule 7: विज्ञापन प्रकाशन गर्नु पर्नेRule 8: दरखास्त फाराम बुझाउनु पर्नेRule 9: उम्मेदवारको उमेर र योग्यताको गणनाRule 10: दरखास्त फाराम उपर छानविन गर्नेRule 11: परीक्षा प्रवेशपत्र सम्बन्धी व्यवस्थाRule 12: उम्मेदवारको नामावली प्रकाशनRule 13: दरखास्त फाराम सम्बन्धित कार्यालयमा पठाउनु पर्नेRule 14: परीक्षाकेन्द्र र स्थान